माघ २३, ०८:५८खबर संवाददाता
बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा वडा सचिव बसन्तराज जोशीको मृत्यु
धनगढीः बैतडीको पुर्चौडीबाट बझाङतर्फ गइरहेको जन्ती बोकेको बस दुर्घटना एक जना वडा सचिवको मसेत निधन भएको छ।
माघ २३, ०८:४९नारायण अवस्थी
बैतडी बस दुर्घटना अपडेटः बाबू–छोरा, सहोदर दाजुभाइ, भतिज र ज्वाइसहित १३ को मृत्यु
धनगढीः बस दुर्घटनामा सहोदर दाजुभाइ, भतिज र छोरी ज्वाइसहित १३ जनाको मृत्युु भएको छ।
माघ २३, ०७:५४खबर संवाददाता
डडेल्धुराका एक जना धनगढीको जङ्गलमा मृत फेला
धनगढीः डडेल्धुराका एक जना धनगढीको जङ्गलमा मृत अवस्थामा फेला परेका छन्।
माघ २३, ०७:४२खबर संवाददाता
कृते मुद्दामा फरार धनगढीका एक जना पक्राउ
धनगढीः कृते मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।
माघ २३, ०७:३८खबर संवाददाता
कञ्चनपुरका एक जना लागूऔषधसहित पक्राउ
कञ्चनपुरः कञ्चनपुरका एक जना लागूऔषधसहित पक्राउ परेका छन्।
माघ २३, ०७:३४खबर संवाददाता
कैलालीमा भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीः कैलालीमा प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।
- ‹ previous
- 552 of 8984
- next ›