सुदूर नेपाललाई विश्वसँग जोड्दै

जेठ १९, ११:१९खबर संवाददाता

स्थापना दिवसमा चैतन्य पाठशालाद्वारा आमाको माया छात्रावासलाई स्टेशनरी तथा खाद्यान्न सहयोग

धनगढीः शिक्षा र संस्कारलाई सँगसँगै अघि बढाउँदै आएको चैतन्य पाठशालाले आफ्नो २६औँ स्थापना दिवस सामाजिक... विस्तृतमा

जेठ १९, १०:३८खबर संवाददाता

सुदूरपश्चिम प्रहरीको २४ घण्टे कारबाही : १ लाख जरिवाना, १० पक्राउ

धनगढीः सुदूरपश्चिम प्रदेश प्रहरीले पछिल्लो २४ घण्टामा सञ्चालन गरेको सुरक्षा तथा नियन्त्रण कारबाहीबाट उल्लेखनीय... विस्तृतमा

जेठ १९, १०:१९खबर संवाददाता

प्रदेशको नीति तथा कार्यक्रम: पूर्वाधार, रोजगारी, पर्यटन र सामाजिक क्षेत्रलाई प्राथमिकता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तय गरेको नीति तथा कार्यक्रम प्रदेश सभामा... विस्तृतमा

जेठ १९, ०८:५४खबर संवाददाता

जिल्ला अस्पताल बैतडी ५० शय्यामा स्तरोन्नति हुने

बैतडीः सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पताल बैतडीलाई ५० शय्यामा स्तरोन्नति गर्ने भएको छ।

जेठ १९, ०८:२९रासस

सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आयोजना छनोट तथा प्रथमिकीकरण प्रक्रियालाई परिणामुखी बनाउन... विस्तृतमा

जेठ १९, ०७:३१खबर संवाददाता

दुई जिल्लाबाट भन्सार छलीका सामान बरामद

धनगढीः दुई जिल्ला कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।