सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष २४, ०९:१३खबर संवाददाता

डडेल्धुरा अस्पतालमा आजदेखि आकस्मिक बाहेकका सेवा बन्द

डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समिति अध्यक्ष करूणाकर ओझालाई कार्यकक्षमा दुव्र्यवहार भएको घटनाको विरोधमा आज (... विस्तृतमा

पुष २४, ०९:०४खबर संवाददाता

कारागारका कैदीबन्दी फरार हुँदा सुरक्षा चुनौती बढ्दै

बैतडी: बैतडी कारागारबाट भागेका एक जना कैदीबन्दी अझै फरार रहेका छन्।

पुष २४, ०७:४९खबर संवाददाता

कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ 

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।

पुष २४, ०७:३९खबर संवाददाता

दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

दार्चुलाः दार्चुलामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ।

पुष २४, ०७:३३खबर संवाददाता

धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ

धनगढीः कैलालीको धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

पुष २४, ०७:२७खबर संवाददाता

दुई जिल्लाबाट भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीः दुई जिल्लाबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।