सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष २४, ०७:३३खबर संवाददाता

धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ

धनगढीः कैलालीको धनगढीका एक युवक खैरो हेरोइनसहित पक्राउ परेका छन्।

पुष २४, ०७:२७खबर संवाददाता

दुई जिल्लाबाट भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीः दुई जिल्लाबाट प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।

पुष २४, ०७:०८रासस

कञ्चनपुरको राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान

कञ्चनपुर: कञ्चनपुरको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान... विस्तृतमा

पुष २४, ०७:०२खबर संवाददाता

बैतडीमा एक लाख ५६ हजार मतदाता कायम

बैतडी: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बैतडीमा एक लाख ५६ हजार ३७२ मतदाता कायम भएका छन्।

पुष २३, ०९:३०खबर संवाददाता

चैतन्य दोस्रो विद्यार्थी महोत्सवः दोस्रो दिन प्रेरणादायी बहस, सम्मान र खेल सप्ताहको शुभारम्भ

धनगढी: “ज्ञानको जागरण, संस्कृतिको सम्मान, नवपरिवर्तनको प्रवाह” भन्ने मूल भावका साथ शुभारम्भ भएको चैतन्य दोस्रो... विस्तृतमा

पुष २३, ०८:४४खबर संवाददाता

कैलालीको मोहन्याल गाउँपालिका राजकाँडा वनक्षेत्रबाट अवैध काठ बरामद

धनगढी: कैलालीको मोहन्याल गाउँपालिका, राजकाँडा वन क्षेत्रबाट अवैध काड बरामद गरिएको छ। सव-डिभिजन वन कार्यालय... विस्तृतमा