सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष २१, ०७:१९खबर संवाददाता

कञ्चनपुरबाट लागूऔषध मुद्दामा फरार २ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषध मुद्दामा फरार २ जना पक्राउ परेका छन्।

पुष २१, ०७:०४खबर संवाददाता

सशस्त्र प्रहरीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बैतडीः सशस्त्र प्रहरी बलले विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालय पोसाक वितरण गरेको छ।

पुष २०, ०५:१४जयन्त सिंह भाट

बाजुराको बुढीगंगा नगरपालिकाको भवन निर्माणमा भ्रष्टाचार, पूर्वमेयर शाहसहित १४ जनाविरुद्ध मुद्दा

धनगढीः बाजुराको बुढीगंगा नगरपालिकामा प्रशासनिक भवन निर्माणको ठेक्कामा व्यापक भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार... विस्तृतमा

पुष २०, ०३:५८खबर संवाददाता

धनगढी-८ क्याम्पस रोड स्थित नोबेल बिध्या सदनले गर्‍याे कपडा  सहयोग

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ७८ थान कपडा सहयोग गरिएको छ। धनगढी-८ क्याम्पस रोडमा रहेको नोबेल... विस्तृतमा

पुष २०, ०३:४०नारायण अवस्थी

प्रदेश वन मन्त्रालयका दश लाखमुनिका योजना कार्यान्वयनमा गोलमाल!

धनगढी: सर्वोच्च अदालतले उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने दश लाखमुनिका योजना कार्यान्वयन गर्ने आदेश दिएसँगै... विस्तृतमा

पुष २०, ०३:२६खबर संवाददाता

सुदूरपश्चिममा पुरुषभन्दा महिला मतदाता बढी

चौमाला: सुदूरपश्चिम प्रदेशमा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी रहेको छ। आगामी फागुन २१ गते हुने... विस्तृतमा