सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष ८, ०८:१३खबर संवाददाता

कञ्चनपुरकी एक महिला दुई किलो चरेशसहित पक्राउ

कञ्चनपुरः कञ्चनपुरकी एक महिला दुई किलो चरेशसहित पक्राउ परेकी छिन्।

पुष ८, ०८:०२खबर संवाददाता

धनगढीका एक पुरुष जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

धनगढीः धनगढीका एक पुरुष जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन्।

पुष ८, ०७:५४खबर संवाददाता

कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु

धनगढीः कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।

पुष ८, ०७:४८खबर संवाददाता

कैलालीबाट एकै दिन २४ जना फरार प्रतिबादी पक्राउ

धनगढीः कैलालीबाट एकै दिन २४ जना फरार प्रतिबादी पक्राउ परेका छन्।

पुष ८, ०७:४४खबर संवाददाता

कञ्चनपुरबाट भन्सार छलीका इलेक्ट्रोनिक र हाडवेयरका सामान बरामद

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

पुष ८, ०७:२७खबर संवाददाता

कञ्चनपुर कारागारका नाइकेसहित १३ कैदीबन्दी स्थानान्तरण

कञ्चनपुर: कञ्चनपुर कारागार घटनापछि आज बेलुकी कारागारका नाइकेसहित १३ कैदीबन्दी अन्यत्र स्थानान्तरण गरिएको छ।