सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी गेटाका स्थानीय आन्दोलित, विमानस्थल घेराउ

धनगढी विमानस्थल वरपरको जग्गामा अज्ञात समूहले रेखाङ्कनसहित पिल्लर गाढेपछि स्थानीय आन्दोलित भएका छन्। अज्ञात समूहले विमानस्थल वरपरको क्षेत्रमा जग्गाधनीलाई जानकारी नै नगराइ रेखाङ्कनसहित पिल्लर गाढेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन्।

कमेन्ट लोड गर्नुस