‘द भ्वाइस अफ नेपाल’ शुरु
बिश्वको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’ शनिरबारबाट सुरु भएको छ ।
प्रतियोगीता बेलुकी बेलुका ९ बजे एचडी र डिस् होम रमाइलो एचडीबाट प्रसारणमा आएको हो ।
विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि सबैको मन जित्ने विश्वास निर्देशक लक्ष्मण पौडेलले गरेका छन् ।
मोबइल एफ मार्फत डिजिटल अडिसन छानिएका प्रतिस्पर्धीहरु यसमा सहभागी हुने छन् । पहिलो भागमा सहभागी सबैले राम्रो प्रस्तुति दिएका थिए ।
द भ्वाइस अफ नेपालको टाइटल विजेताले २५ लाख नगदसहित ब्राण्डेड कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर हात पार्नेछन् ।
पहिलो ब्लन्ट अडिसन हुनेछ, जहाँ जजहरुको अगाडि प्रतियोगीले आफ्नो प्रस्तूति दिने छन् ।
जजहरुले प्रतिस्पर्धीलाई मन पराए अफ्नो रोटाटिङ चेयरमा राखेको बटम थिचेर ‘आइ वान्ट यू’ भनेर आफ्नो समर्थन गरेपछि प्रतिस्पर्धीले आफूले मन परेको कोच छानेर ग्रुपमा सामेल हुनुपर्ने छ ।
त्यो मध्यले एक जना विजेता हुनेछ । द भ्वाइस अफ नेपाल ब्लाइन्ड अडिसन पछि बाहिरिएका सहभागीहरुसँग द भ्वाइस अफ नेपालको अफिसियल फेसबुक पेजमा लाइभ अन्तरवार्ता गरिने छ ।