सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिस्टर र मिस नेशनल नेपाल २०२४ को फाइनलमा संस्कृति 

२०८१ वैशाख १८, ०६:४५ खबर संवाददाता

धनगढीः मिस्टर र मिस नेशनल नेपाल २०२४ को उपाधिका लागि प्रतिस्पर्धामा रहेकि संस्कृति भट्टले भोटका लागि अपिल गरेकी छिन्।

भट्ट हाल उक्त प्रतियोगिताको अन्तिम चरणमा पुगेकी छिन्। धनगढीको तथा नर्सिङ्ग विधाको प्रतिनिधित्व गर्दै मिस्टर एण्ड मिस नेशनल २०२४ मा भाग लिएको उनले बताइकी छिन्। उनी प्रतियोगी नम्बर ९ हुन्।

उनले आफूलाई खल्ती एपबाट भोट गर्न अपिल गरेकी छिन्। उनले भोटिङ सुरु भइसकेकाले  भोटका लागि अनुरोध गरेकी छिन्।
 

कमेन्ट लोड गर्नुस