प्रधानमन्त्रीले बोलाए मन्त्रीपरिषद बैठक
२०८२ भदौ २३, ०३:४७
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।
उनका अनुसार, साँझ ६ बजे बस्नेगरी बैठक बोलाइएको हो । काठमाडौं सहित देशका मुख्य शहरहरुमा जेनजीहरूको प्रदर्शन जारी छ। प्रदर्शनका क्रममा कम्तीमा ६ जनाको मृत्यु भइसकेको छ । अहिले पनि प्रदर्शन जारी छ ।
कमेन्ट लोड गर्नुस