सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति पौडेल अस्पताल भर्ना

फाइल फोटो
फाइल फोटो
२०८२ असोज २५, ०३:५६ खबर संवाददाता

राष्ट्रपति पौडेल अस्पताल भर्नाराष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यमा समस्या आएपछि आज महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना भएका छन। 

हाल उनको स्वास्थ्य परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस