सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले पहिला ब्याटिङ गर्दै

२०८२ असोज २६, ०४:०१

काठमाडौं : आईसीसी टी–२० विश्वकप एसिया एण्ड ईएपी छनोट अन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले यूएईविरुद्ध टस जितेको छ।

ओमानको अल अमारेत ग्राण्डमा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।

खेल नेपाली समयअनुसार सवा ४ बजे सुरु हुनेछ। युएईविरुद्ध खेल्ने नेपालको टोलीमा यसअघिकै खेलाडी सहभागी छन्। पहिलो रोजाइमा कुनै परिवर्तन गरिएको छैन। समूह चरणमा जापानविरुद्ध खेलेको नेपाली टोली नै युएई विरुद्ध मैदान उत्रने छन्।

 

कमेन्ट लोड गर्नुस