रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश
२०८२ पुष ३, ०५:११
काठमाडौँः रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ।
उच्च अदालत बुटवलले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो। त्यो वापत उच्च अदालतले थप एक करोड रुपैयाँ धरौटी राख्नसमेत आदेश दिएको छ।
कमेन्ट लोड गर्नुस