सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर–२ मा रास्वपाको अग्रता

२०८२ फाल्गुन २२, ०७:४४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुर क्षेत्र–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपकराज बोहराले अग्रता लिएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार बोहराले दुई हजार ४२७ मत प्राप्त गर्नुभएको छ। नेपाली कांग्रेसका नारायणप्रकाश साउदले ९३६ र नेकपा (एमाले) का वचनबहादुर सिंहले ६२५ मत प्राप्त गरेका छन्। 

कमेन्ट लोड गर्नुस