सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरमा काँग्रेसका जनकराज गिरी विजयी

२०८२ फाल्गुन २४, १२:१५ खबर संवाददाता

धनगढीः बाजुरामा नेपाली काँग्रेसका जानकराज गिरी विजयी भएका छन्। भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार उनी १७ हजार १७३ मत पाउँदै विजयी भएका छन्। 

उनका निकटतम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत पाए। रास्वपाका हेमराज थापाले ६ हजार ३५ मल ल्याएर तेस्रो भए भने नेकपाका प्रकाशबहादुर शाहले तीन हजार ४२८ मत पाए। 

कमेन्ट लोड गर्नुस