सुदूरपश्चिम प्रदेश लोकसेवाले खोल्यो ७१ पदमा विज्ञापन
धनगढी: सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा विज्ञापन खोलेको छ ।
प्रदेश निजामती सेवाको चौथो तहका अप्राविधिक पदमा आन्तरिक, खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाको विज्ञापन खोलिएको हो । उक्त शीषर्कमा ४४ जना कर्मचारी मागिएको छ ।
यस्तै, प्रदेश निजामती सेवाको चौथो तहका प्राविधिक पदमा पनि आन्तरिक, खुला तथा समावेशी प्रतियोगात्मक परीक्षाको विज्ञापन खोलिएको छ । उक्त शीर्षकमा २७ जना माग गरिएको प्रदेश लोकसेवाले जनाएको छ ।
अप्राविधिक तर्फको विज्ञापन:
प्राविधिक तर्फको विज्ञापन: