सुदूर नेपाललाई विश्वसँग जोड्दै

भिमदत्त ०४ गोबरियाकी रेखा ठगुन्ना बिस्टले गरीन् कपडा सहयोग

२०८३ जेठ १९, ०३:१३ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ भिमदत्त ०४ गोबरियाकी रेखा ठगुन्ना बिस्ट द्वारा ५६ थान कपडा सहयोग गरिएको छ।

उनले कपडा बैंकमै पुगेर कपडा सहयोग गरेकी हुन्। 

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस