सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी पुजा पाण्डेयले गरिन् कपडा बैंकलाइ सहयोग

२०८३ असार २०, ०३:०७ खबर संवाददाता

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ पुरानो भन्सार रोड चोकमा रहेकोे ए टु जेड बेबी सपकी  संचालिका पुजा पाण्डेय द्वारा २८९ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।

कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
 

कमेन्ट लोड गर्नुस