दिपायल वडा नं ६ सिलगढी निवासी नेपाली सेनामा कार्यरत कपुर सिंहले गरे कपडा सहयोग
२०८३ साउन १२, ०२:२४
धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ दिपायल सिलगढी नगरपालिका वडा नं ६ सिलगढी निवासी नेपाली सेनामा कार्यरत सेनानी कपुर सिंह द्वारा २०० थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धाममा २०७६ साउनदेखि कपडा बैंक सञ्चालनमा आएको हो।
कपडा बैंकले संकलित कपडाहरू विपन्न नागरिकलाई वितरण गर्दै आएको छ।
कमेन्ट लोड गर्नुस