सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भन्सार छलीको सिद्रा माछा बरामद 

२०८३ साउन २८, १०:०२ खबर संवाददाता

धनगढीः धनगढीबाट भन्सार छलीको सिद्रा माछा बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ सारदा स्कुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २१ हजार ६ सय बराबरको सिद्रा माछा बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस