सुदूरपश्चिमको कार्यक्रम पुस्तिका सार्वजनिक, कुन–कुन योजनामा पर्यो बजेट ?
२०८३ असोज २६, ०३:२९
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटको वार्षिक विकास कार्यक्रम (कार्यक्रम पुस्तिका) सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्रालयले आज वार्षिक विकास कार्यक्रम सार्वजनिक गरेको हो।
प्रदेश सरकारले आइतबार ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक गरेको थियो। उक्त बजेटमा अहिले सत्तारुढ दलभित्रै विवाद भएको छ।
वार्षिक विकास कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस्।
कमेन्ट लोड गर्नुस