सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा भन्सार छलीका सामान नियन्त्रणमा

२०८३ कार्तिक ८, ०९:१६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा प्रहरीले भन्सार छलीका सामान नियन्त्रणमा लिएको छ।

जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ४४ हजार ४४० बराबरको नियन्त्रणमा लिएको हो। किराना र कस्मेटिक लगायतका सामान शनिबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले टोलिले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस