सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जानकीबाट १ लाख ३० हजारको पटाका बरामद 

२०८३ कार्तिक २०, ०८:१० खबर संवाददाता

धनगढीः कैलालीको जानकीबाट १ लाख ३० हजारको पटाका बरामद गरिएको छ।

जानकी गाउँपालिका–२ बडरियाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख ३० हजार बराबरको विभिन्न किसिमका पटाका बिहिबार इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ।

कमेन्ट लोड गर्नुस