सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

२०८३ कार्तिक २०, ०२:५३ रासस

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जेइ केयुङले शिष्टाचार भेट गरेका छन्। 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उनीहरुबीच नेपाल र गणतन्त्र कोरियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध,आपसी हित र चासोका बारेमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस