सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा छतबाट खसेर सुदूरपश्चिमका एक जनाकोे मृत्यु

२०७६ मंसिर १०, ०५:३८ खबर संवाददाता

भारतमा छतबाट खसेर सुदूरपश्चिमका एक जना मृत्यु भएको छ। रोजगारिको सिलसिलमा भारतमा रहेका अछामको मंगलसैन नगरपालिका ८ का लोगेश विकको मृत्यु भएको हो। भारतको महाराष्ट्र मलाडमा रोजगार गर्दै आएका विकको सोमबार छतबाट खसेर घटनास्थलमै मृत्यु भएको बताइएको छ।
 

कमेन्ट लोड गर्नुस