सुदूर नेपाललाई विश्वसँग जोड्दै

टंक तिमिल्सिनाको देउडा गीत “लै लै” सार्वजनिक (भिडियो सहित)

२०७६ पुष १८, ०८:४१ खबर संवाददाता

लोकपप तथा देउडा गायक टंक तिमिल्सिनाको नयाँ देउडा गीत ‘लै लै’ सार्वजनिक भएको छ।

उक्त गीतमा टंक तिमिल्सिना र रेखा जोशीको स्वर रहेको छ। गीतमा टंककै संगीत रहेको छ भने हर्क साउदको शब्द रहेको छ। भिडियोमा चर्चित युटुबर तथा भिजे सोनिका रोकाय र मिस्टर ह्यान्डसम २०१९ का विजेता अभिषेक खड्काको अभिनय रहेको छ।

 भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन भने प्रकाश खड्काले खिचेको हुन। उक्त गीत मिलन विश्वकर्माले सम्पादन गरेका हुन।  
 

कमेन्ट लोड गर्नुस