दिपकराज गिरीले आस्था राउतलाई भने– प्रहरी जवान बहिनीसँग माफी माग
गायिका आस्था राउत र त्रिभुवन विमानस्थलको सुरक्षा जाँचमा खटिएकी महिला प्रहरी जवानबीच भएको विवाद तथा त्यसपछि उत्पन्न परिस्थितिबारे चर्चा भइरहेकै बेला कलाकार दीपकराज गिरीले फेसबुकमार्फत सुझावसहितको एक लामो ‘पत्र’ लेखेका छन्।
उनले विगतमा आफूपनि यस्तै घटनाबाट विवादमा परेको स्मरण गर्दै कलाकार वा सेलेब्रेटीको गल्ती नै नभए पनि समाचार बाहिर आएपछि गल्ती कलाकारकै देखिने गरेको भन्दै चित्त दुखाएका छन्।
उनको पत्र यस्तो छ: