सुदूर नेपाललाई विश्वसँग जोड्दै

हरेक विहान ५ लाखको चिया पिउँछिन् यी महिला

२०७६ माघ २५, ०६:१३ खबर संवाददाता

एशियाकै सबैभन्दा धनी व्यक्ति उद्योगपति मुकेश अम्बानीकी श्रीमती निता अम्बानीको दैनिक खर्च सुन्दा जो कोहि पनि अचम्ममा पर्छन्। उनीहरुको दैनिक खर्चको बारेमा हामीले सायदै कल्पना गरेका छैनौँ होला। भारतीय सञ्चारामाध्यामहरुका अनुसार उनीहरुको पारिवारिक रहनसहनमै लगभग ७ करोड रुपैयाँ खर्च हुन्छ।

त्यसबाहेक उनीहरुको कामदारको मासिक तलव नै लाखौँ रहेको छ। अम्बानीकी श्रीमती निताले विहान पिउँने चियाको मूल्य नेपाली लगभग ५ लाख पर्दछ। त्यति मात्रै होइन, निता विश्वकै महंगो कार चढ्ने गर्दछिन्। उनले जापानको बुलेट ट्रेनभन्दा सुरक्षित कार चढ्ने गर्दछिन्। एजेन्सी

कमेन्ट लोड गर्नुस