भुलेर पनि उभिएर पानी नपिउनुहोस्, नत्र यस्ता गम्भिर रोगहरु देखा पर्ला
हाम्रो शरिरलाई स्वस्थ राख्न नियमित पानी पिउनु जरुरी छ। हामिले शरिरलाई फिट राख्न पानी पिइराख्नुपर्छ। डाक्टरहरुले पनि पानी प्रशस्त पिउन सल्लाह दिन्छन्। तर पानी कसरी पिउने भन्ने बारे सल्लाह नदिन सक्छन्। हामिले पानी पिउदा उभिएर पिउने गर्छौ। तर पानी पिउदा उभिएर पिउनु राम्रो मानिदैन।
तपाईको पनि उभिएर पानी पिउन बानी छ भने विचार गर्नुहोस् स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। यसरी पानी पिएमा विभिन्न रोगहरु लाग्ने खतरा हुन्छ। उभिएर पानी पिउने गरेमा पेटमा असर पर्ने गर्छ। उभिएर पानी पिउदा पाचन प्रक्रियामा पनि असर पर्छ।
यसरी पानी पिउदा मुटुमा पनि समस्या देखा पर्छ। उभिएर पानी पिउदा जोर्नीको समस्या पनि हुन सक्छ। यसरी पानी पिउदा शरीरका तरल पदार्थहरुको सन्तुलन बिगार्छ र जोर्नीमा आवश्यक तरल पदार्थको कमी गराउने गर्छ। उभिएर पानी पिउदा पानी तेजीका साथ किड्नीले छान्न नपाउँदै भित्र पस्ने गर्छ। जसले पिसाब थैली र रगतमा विकार जम्मा भई विभिन्न रोगहरु लाग्छ।