सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहेपछि महिलामा देखिन्छन् यी परिवर्तन

२०७६ फाल्गुन २, ०५:५५ खबर संवाददाता

विवाहपछि महिलामा शारीरिक तथा मानसिक रूपमा भिन्न परिवर्तन आउने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ। विवाहपछि श्रीमान्सँग शारीरिक सम्बन्ध रहन्छ । यसकारण शरीर रिप्रोडक्सनका लागि तयार हुन्छ। यस क्रममा महिलाको शरीरमा एस्ट्रोजनलगायतका कैयौँ हर्मोनको मात्रा बढ्न जान्छ। यस्तो हर्मोनले यस्ता शारीरिक तथा मानसिक परिवर्तन देखिने गर्छ। 

-महिलामा बढ्ने हर्मोनले भोक बढ्ने, फ्याट जम्मा हुने, तौल बढ्ने गर्छ।

-विवाहका कारण महिलामा कैयौँ यस्ता हर्मोन बढ्ने गर्छ, जसले स्किनलाई सफ्ट, ग्लोइङ र स्वस्थ बनाउने गर्छ।

-स्ट्रोजन हर्मोन बढ्दा कपाल कालो र बाक्लो हुने गर्छ।

-विवाहपछि महिलामा फ्याट बढ्ने गर्छ। पेट, थाई, हिप्स र चेस्टमा बढी मात्रामा फ्याट जम्मा हुन्छ।

-महिलामा हुने स्ट्रोजन हर्मोनले मुटुलाई सुरक्षा दिने काम पनि गर्छ। यसले शरीरको गन्ध पनि कडा बनाउँछ।

-हर्मोन एक्टिभेट हुने र तनाव कम हुने कारण मस्तिष्क पनि बढी सक्रिय र स्वस्थ रहन्छ।

-महिनावारी भने ढिलो वा छिटो हुन सक्छ।

कमेन्ट लोड गर्नुस