रेस्टुरेन्टमा खान खान गएका एक प्रहरीले जोडीले यसरी बचाए लुटिनबाट (भिडियो)
रेस्टुरेन्टमा खान खान गएका प्रहरी दम्पत्तीले रेस्टुरेन्ट लुटिनबाट बचाएका छन्। रेजिङ केन्स रेस्टुरेन्टमा खाना खान गएका प्रहरी दम्पत्तिले रेस्टुरेन्टमा लुट्न आएका एकजना लुटेरालाई पक्राउ गरेका हुन्।
चेज र निकोल मककिओन दुवैजना एलिजाबेथटाउनमा प्रहरी अधिकारी हुन् र उनीहरूको विवाह भएको ६ महिना मात्र भएको छ।
डेटिङमा गएको भएपनि घटना हुँदै गरेको देखेपछि आफ्नो कर्तव्य याद आउने गरेको उनीहरुले बताएका छन्।