होटलको शौचालयभित्र क्यामेरा भेटिएपछि...
२०७६ फाल्गुन ८, ०६:१३
केहि समय अगाडि सामाजिक सञ्जालमा एउटा घटना भाइरल भयो। भारतको पुनेमा सञ्चालित एक क्याफेको शौचालयमा क्यामेरा लुकाएर राखिएको भेटिएपछि उक्त घटना भाइरल भएको थियो।
एक महिलाले शौचालयमा क्यामेरा राखेको पाइएको सामाजिक सञ्जालमार्फत बताएपछि अलिे पुने तरंगीत बनेको छ।
घटनाबारे जानकारी पाएपछि पुनेस्थित प्रहरीले अनुसन्धान गरेका थिए।–एजेन्सी
कमेन्ट लोड गर्नुस