सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाइन्टभित्रबाट सर्प निस्किएपछि...(हेर्नुस भिडियो)

२०७६ फाल्गुन १३, ०२:३८

बेहोश भएका एक मानिसको प्यान्टबाट गोमन सर्प निस्किएको छ।  भारतको उत्तर प्रदेशस्थित झाँसीमा भएको उक्त घटनाको भिडियोमा गाउँलेहरूको एक समूहले मुकेश कुशवाहा नामक मानिसलाई घेरेको देखिन्छ। 

भिडियो हेर्न यहाँ क्लिक गर्नुस 
 

कमेन्ट लोड गर्नुस