सुदूर नेपाललाई विश्वसँग जोड्दै

कसले सलमान खानको हत्या गर्न खोज्यो ?

२०७७ भदौ ३, ०३:२६ खबर संवाददाता

मुम्बई: बलिवुड कलाकार कलाकार सलमान खानको हत्याको योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार राहुल नाम गरेका व्यक्तिले गत जनवरीमा सलमान खानको रेकी गरेका थिए। उनले ग्याङस्टर लोरेन्स बिस्नोइका लागि काम गर्ने गरेको बताइएको छ।

आरोपीले सलमान खानको हत्या गर्ने योजना बनाएको स्वीकार गरेको प्रहरीलाई उद्धृत गर्दै भारतीय मिडियाले लेखेका छन्। 

कमेन्ट लोड गर्नुस