सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीमानलाई प्रेमिकासँग रंगेहात फेला पारेपछि पत्नीले लखेटीलखेटी कुटिन !

२०७७ असोज १८, ०६:३७ खबर संवाददाता

एक महिलाले आफ्नो श्रीमानलाई उनको प्रेमिकासँग रंगेहात फेला पारेपछि सडकका लखेटीलखेटी पिटेकी छिन्। पत्नी युवतीको फ्ल्याटबाट आफ्नो पतिलाई बाहिर निकालेर बाटोमा लखेटेर कुटेकी हुन।  त्यसपछि त्यहा वरपर भएका मानीसले उनीहरुको भिडियाृ बनाए,जुन अहिले शोशल  मिडियामा भाइरल भएको छ।

घटना हो भारतको उत्तर प्रदेशको पीलीभीत जिल्लाको। वास्तवमा ती महिलाका श्रीमान विगत धेरै दिनदेखि पिलीभीतमा रहेकी प्रेमिकालाई भेट्न उसको घरमा जानेगर्दथे।  त्यो थाहापाएपछि पत्नी उनलाई पछ्याउँदै त्यहासम्म पुगेकी थिइन।  

पत्नी यति रिसाएकी थिइन की उनले पिट्दापिट्दै आफ्नो श्रीमानको लुगा समेत च्यातेकी थिइन। घटना भएको सूचना पाएपछि त्यहा पुगेकोे प्रहरीले पीडितले दिएको गुनासोको आधारमा अनुसन्धान सुरु गरेको छ। -आजतकको सहयोगमा

कमेन्ट लोड गर्नुस