सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिक्षिका र विद्यार्थीको मायाप्रेम, धोका दिएपछि प्रहरीमा उजुरी

२०७७ पुष ३, ०६:१० खबर संवाददाता

धनगढी: एक शिक्षिकाको आफ्नै विद्यार्थीसँग मायाप्रेम बस्यो। 

प्रेम यति गाढा भयोका ती दुवैले उनले विवाहको आश देखाएर युवकसँग शारीरिक सम्बन्ध पनि बनाइन्।

तर जब विद्यार्थी विदेश जाने चक्करमा लागे तब शिक्षिकाले विद्यार्थीमाथि एफआईआर दर्ता गराइन। र प्रहरीले विद्यार्थीलाई पक्राउ गरेको छ। 

यो घटना भारतको उत्तर प्रदेशस्थित रामपुरको हो। -आजतकको सहयोगमा 

कमेन्ट लोड गर्नुस