सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्याट्रिनाले सेयर गरिन् ब्वायफ्रेन्डसँगको फोटो

२०७७ पुष २०, ०२:५१ खबर संवाददाता

धनगढी: बलिउड अभिनेत्री क्याट्रिना कैफले एउटा तस्वीर सामाजिक सन्जालमा राखेकी छिन्। तर उनले झुक्किएर सामाजिक सन्जालमा  अभिनेता विक्की कौशलको तस्वीर सेयर गरेकी रहिछिन्। 

यसले क्याट्रिनाका प्रशंसकलाई उनी अहिले विक्कीसँगको अफेयरमा भन्ने कुराको पुस्टि गरिदिएको छ। 

तर क्याट्रिनाले तत्काल उक्त तस्वीर सामाजिक सन्जालबाट डिलिट गरेकी छिन्।
 

कमेन्ट लोड गर्नुस