सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा संगित पाठशाला प्रस्तुती हुने (भिडियो सहित)

२०७५ भदौ २१, ०३:२४

प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा संगित पाठशाला प्रस्तुती हुने भएको छ । धनगढीको फर्न पार्कमा यहि भदौ २३ गते संगित पाठशाला प्रस्तुती हुने भएको हो । राज दरबार म्युजिक लज  एण्ड बारको आयोजनामा उक्त प्रस्तुती हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको छ । प्रस्तुतीमा गायक नरेन लिम्बु र अल स्टार ब्यान्डले दर्शकलाई मनोरञ्जन दिने आयोजकले जनाएको छ । संगित पाठशाला प्रस्तुती भदौ २३ गते साँझ ६ बजे सुरु भएर राति १० बजे सम्म चल्नेछ ।    

 

कमेन्ट लोड गर्नुस