सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका संजिव रावलको ‘नौलो पाईला’ले जित्यो एक लाख पुरस्कार

२०७७ माघ ३०, ०८:५६ खबर संवाददाता

धनगढीः फिल्म प्रतियोगितामा धनगढीका संजिव रावलको ‘नौलो पाईला’ पहिलो बनेको छ ।

रावलले निर्देशन गरेको चलचित्र ‘नौलो पाईला’ ले सर्ट फिल्म प्रतियोगितामा पहिलो हुदै एक लाख पुरस्कार जितेको हो। रावलका अनुसार कोरोनाकोे प्रभाव र प्रभावबाट जोगिन गर्ने सकिने उपाय चलचित्रमा देखाइएको छ। 

एनसिएलले आयोजना गरेको प्रतियोगितामा ‘नौलो पाईला’ प्रथम भएको रावलले बताए। 
 

कमेन्ट लोड गर्नुस