‘कृष्ण लीला’मा श्रद्धा र पुष्पको जोडी
काठमाडौँ: चलचित्र कृष्ण लीला’मा अभिनेता पुष्प खड्काको जोडीका रुपमा नव अभिनेत्री श्रद्धा क्षेत्री रहेकी छिन् ।
हित कट्टलेको निर्माण र दीपक ओलीले निर्देशन गरेको फिल्म ‘कृष्ण लिला’ २७ चैत्रमा प्रदर्शनमा आउँदैछ ।
पछिल्लो समय नेपाली फिल्ममा रोमान्टिक नायकको रुपमा आफूलाई स्थापित गर्दै आएका पुष्पले ‘कृष्ण लीला’ मा भने आफूले अहिलेसम्मकै फरक भुमिका निर्वाह गरेको बताएका छन् ।
फिल्मको फस्ट लुक र एउटा गीत पनि साव्र्रजनिक भइसकेको छ ।