सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाल्पाका नविन पौडेल भन्छन् घर मेरो सुदूरपश्चिम

२०७५ मंसिर १६, ०७:१९

लोक तथा दोहोरी गायक नविन पौडेलको घर मेरो सुदूरपश्चिम गीति एल्बमको विमोजन भएको छ। सुदूरपश्चिम प्रदेशकी उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले आईतबार धनगढीमा एक कार्यक्रमका विच एल्बमको विमोचन गरेकी हुन्।

पाल्पामा जन्मेका लोक तथा दोहोरी गायक पौडेलले गीतमा आफूले सुदूरपश्चिमको लोक संस्कृतिलाई समेट्ने प्रयास गरेको बताए। गीतमा सुदूरपश्चिमको रहनसहन, भेषुभषा र यहाँका पर्यटकिय स्थलको बारेमा समेत चर्चा गरिएको छ।   

कमेन्ट लोड गर्नुस