सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आइडलको उत्कृष्ट ४ मा रवि ओड

२०७५ मंसिर २१, ०९:५१

नेपाल आइडलमा सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रवि ओड उत्कृष्ट ४ मा पुगेका छन्। विक्रम बराल, अस्मिता अधिकारी र सुमित पाठकसंगै रवि ओड आइडलको उत्कृष्ट ४ मा स्थान बनाउन सफल भएका हुन्। यो साता आइडलबाट अमित बराल बाहिरिएका छन्।

कमेन्ट लोड गर्नुस