सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि ओड नेपाल आइडलको विजेता

२०७५ पुष ६, ०९:१९ खबर संवाददाता

नेपाल आइडल सिजन–२ को विजेता सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओड भएका छन्। विजेता बनेसंगै उनले २२ लाख नगद, एउटा डब्लुआर भी कार पाएका छन्। यस्तै आइडलको फस्ट रनरअप बिक्रम बराल बनेका छन् उनले २० लाखको चेक पाएका छन्। सेकेण्ड रनरअप भएका सुमित पाठकले १२ लाख बराबरको चेक र ट्रफी पाए तथा थर्ड रनरअप अर्थात चौथो भएकी अस्मिता अधिकारीले होन्डाको स्कुटर पाएकी छन्।  

 

 

कमेन्ट लोड गर्नुस