सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पश्चिमको पहिलो ब्लोड बैँक निर्माण हुदै

२०७५ माघ ३, ०९:०७

नेपाल रेडक्रस सोसाइटी,नेपाल सरकार र अमेरीकी सरकारको साझेदारीमा सुदूर पश्चिममा ब्लोड बैँक निर्माण हुने भएको छ। अमेरीकी रक्षा मन्त्रालयले नेपाललाई दिएको १५ लाख डलरबाट ब्लोड बैँक स्थापना हुने भएको हो। ब्लोड बैँकको आज शिलन्यास भएको छ। जनप्रतिनिधि र अमेरिकी दूतावासका प्रतिनिधिले संयुक्त रूपमा शिलन्यास गरेको बैँकले सुदूर पश्चिममा अत्यावश्यक रक्त सञ्चार सेवाको अभाव पूर्ति गर्ने विश्वास गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस