नायक नीखिल उप्रेती डोटी आउँदै
२०७५ फाल्गुन ४, ०७:०५
नेपाली फिल्म क्षेत्रका चर्चित नायक नीखल उप्रेती डोटीको दिपायलमा आउने भएका छन्। ‘कृषि, पर्यटन, उद्योग ब्यापारको पूर्वाधार, सुदूरपश्चिम प्रदेशको विकासको मूल आधार’ भन्ने नाराका साथ दिपायलमा माघ २५ गतेदेखी सञ्चालन भइरहेको ‘सुदूरपश्चिम प्रादेशिक महोत्सव’ मा सोमबार नायक उप्रेती आउने भएका हुन। दर्शकको माग अनुसार एक्सन स्टारको रुपमा चिनिने नायक उप्रेतीलाई महोत्सव ल्याउन लागेको आयोजक डोटी उद्योग वाणिज्य संघले जनाएको छ।
कमेन्ट लोड गर्नुस