सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार चौधरीको ‘निसाफ’ लेख संग्रह विमोचन 

२०७९ भदौ १५, ०५:१६ खबर संवाददाता

धनगढी: पत्रकार उन्नती चौधरीको ‘निसाफ’ लेख संग्रह विमोचन गरिएको छ। 

बुधबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम विश्व विद्यालयका पूर्व राजिष्टार एवं शिक्षाविद् डा. हेमराज पन्तले संग्रह विमोचन गरेका हुन्। विमोचन कार्यक्रमका वक्ताहरुले निसाफ लेख संग्रहलाई समाजको पथ प्रदर्शकको रुपमा व्याख्या गरेका थिए।

कमेन्ट लोड गर्नुस