सुदूर नेपाललाई विश्वसँग जोड्दै

अष्ट्रेलियामा नेपाली म्युजिक फेस्टिवल हुने 

२०७९ असोज ३, ०८:५० खबर संवाददाता

काठमाडौंः अष्ट्रेलियामा नेपाली म्युजिक फेस्टिवल हुने भएको छ। आगामी सेप्टेम्बर २३ तारिख हुने कार्यक्रमलाई मार्कक्यु होम्सले आयोजना गर्दैछ भने इभेन्ट म्यानेज ड्रिम हाइट्सले गरेको छ।

अष्ट्रेलियामा पहिला सानो सानो कार्यक्रम हुने गरेकोमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो र भव्य नेपाली म्युजिक फेस्टिवल हुने आयोजकको दावी छ।

म्युजिकल फेस्टिवलमा नेपालका युवा गायक तथा कलाकार सुशान्त केसी, समीर श्रेष्ठ, र्‍यापर योद्धा र लोकप्रिय ब्याण्ड एलबाट्रसको प्रस्तुति रहने आयोजकले जनाएको छ।

कमेन्ट लोड गर्नुस