सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी श्वेतालाई पुत्रीलाभ

२०७९ कार्तिक १५, ०९:१३ खबर संवाददाता

धनगढी: अभिनेत्री श्वेता खड्का आमा बनेकी छिन्। उनलाई पुत्रीलाभ भएको हो।

मंगलबार अपरान्ह ग्रान्डी सिटी अस्पतालमा उनले पहिलो सन्तानलाई जन्म दिएको पारिवारिक स्रोतले जनाएको छ। उनको दुई वर्षअघि धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह भएको थियो ।

कमेन्ट लोड गर्नुस