राष्ट्रपतिको निर्वाचनका लागि प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता
२०७९ फाल्गुन ८, ०५:०३
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहरदबारमा दुई नेताबीच वार्ता चलिरहेको छ।
उच्च स्रोतका अनुसार दुई नेताहरुबीच आसन्न विषयमा छलफल भएको हो।
कमेन्ट लोड गर्नुस