सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा विश्वकर्मा मनोनयन

२०८० जेठ १२, ०६:०० खबर संवाददाता

काठमाडौँः  नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मिनबहादुर विश्वकर्मा मनोनयन भएका छन्।

शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाले विश्वकर्मालाई कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) र धारा ३७ (१) (ग) बमोजिम मनोनयन गरेका हुन्।

विश्वकर्मा कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य पनि हुन्।
 

कमेन्ट लोड गर्नुस